Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
फ्राइडे रिलिजमा चलचित्र ‘धागो’ हलमा
शुक्रवार, कार्तिक २८, २०८२
काठमाडौं, २८ कात्तिक: चलचित्र ‘धागो’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
भारतको डुवर्समा छायांकन गरिएको चलचित्र आजबाट नेपाली भाषी रहेका भारतका केही क्षेत्र र नेपालमा एक साथ प्रदशर्नमा आएको हो ।
उदीप राणा थापाको निर्देशन रहेको चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको कथा भन्छ । भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थमा आधारित कथा रहेको निर्माणपक्षले जनाएको छ ।
चलचित्र ‘धागो’मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । पन्तसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापालगायत कलाकारको अभिनय छ ।