Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पॉंचथरमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु, दुई घाइते
आइतवार, कार्तिक ३०, २०८२
फिदिम, ३० कात्तिक । नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ ।
फिदिम नगरपालिका वडा नम्बर १४ लुङरुपा निवासी पञ्चे राईको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साथै अन्य दुईजना घाइते भएका छन् ।
इलामको सन्दकपुर गाउँपालिकादेखि हाते कागज बनाउने लोक्ता बोकेर पाँचथर आउँदै गरेको ट्याक्टर सीमावर्ती गोरुवालेस्थित सडकबाट खोँचमा खसेर दुर्घटना भएको हो ।
दुर्घटना श्चात् ट्याक्टरका चालक फरार भएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।
शनिबार राति प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।