बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा फोहोर वर्गिकरण अनिवार्य, टोल विकास समितिलाई १५ प्रतिशत रकम

शनिवार, साउन ६, २०८०

झापा । बिर्तामोड नगरपालिकाले फोहोर वर्गिकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा आज देखि नै यस अभियानलाई अघि बढाउने भएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज  फोहोर व्यवस्थापनको विषयमा बसेको जनप्रतिनिधिहरुको बैठकले फोहोरको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको छ । बैठकले सरसफाई कार्ड अनिवार्य गर्ने, सडक तथा सार्वजनिक स्थलमा फोहोर फ्याल्नेको टोल विकास समिति मार्फत निगरानी बढाउने र दण्ड जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै सरसफाई शुल्क मध्ये टोल विकास समितिले १५ प्रतिशत त्यहिँको विकासको लागि खर्च गर्न पाउने व्यवस्था गर्नका लागि कार्यपालिकामा सिफारीस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले वर्गिकरण गरिएको कुहिने फोहोर कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा  पठाउने र नकुहिने फोहोरका लागि उपयुक्त स्थानको खाजी गरी व्यवस्थापनमा जुट्ने निर्णय गरेको छ । यस्तै बिर्तामोडको फोहोर संकलनको जिम्मा पाएको निराकार सरसफाई प्रा.लिको अनुगमन गर्ने र कम्पनीको क्षमताको विश्लेषण गरी मुल्याङ्न गर्ने पनि निर्णय भएको छ । बैठकले विगत १ वर्षदेखि फोहोर व्यवस्थापनका लागि निशुल्क जग्गा उपलव्ध गराउने समाजसेवी विवेक प्रसाईलाई धन्यवाद दिएको छ ।


 
बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जामा नकुहिने फोहोर व्यवस्थापनको लागि पनि काम अघि बढेको जानकारी दिनु भयो । यसको मेशिन खरिदको लागि टेण्डर प्रक्रिया अघि बढेको बताउनु भयो । मेशिन खरिद पछि नकुहिने प्लाष्टिक जन्य फोहोरबाट पेवर्स लगायतका सामाग्री उत्पादन हुनेछ । बिर्तामोड नगरपालिकाबाट उत्पादन भएको कुहिने फोहोर नविकरणीय उर्जामा पठाउन थालिएको छ ।


 
प्रदेश सांसद कमला थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे वडा नम्बर १, किशोर पौड्याल वडा नम्बर २, मदन बुढाथोकी वडा नम्बर ३, रोहित प्रसाई वडा नम्बर ५, सूर्यप्रसाद कन्दङ्वा वडा नम्बर ६, अविरल कृष्ण खरेल वडा नम्बर ७, हरि चौलागाई वडा नम्बर ९ र दुर्योधन गुरुङ वडा नम्बर १० लगायत कार्यपालिका सदस्य, वडा सदस्यहरुले फोहोर व्यवस्थापनको समस्या र समाधानको उपायको बारेमा बोल्नु भएको थियो । 

सम्बन्धित खबर