बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

सोमवार, मंसिर १, २०८२

झापा, मङ्सिरः पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यतिबेला सुन्तला पाकेर पहेँलपुरभएका छन् सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको

इलामको रोङ गाउँपालिका सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको जहाँ लटरम्मपाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्कोलाग्ने गर्छ

सलकपुरका करिब ३० घरमा घरवास (होमस्टे) सञ्चालन प्रत्येक हप्ताको शुक्रवार शनिवार यहाँका सबै घरवासमा पर्यटकभरिभराउ हुने वडाध्यक्ष सत्यम राईले बताउनुभयो उहाँका अनुसार सो क्षेत्रमा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तलापछ्याउँदै आउने गरेका छन्

उहाँले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटकघरवासमा बास बस्न आउने गरेको जानकारी दिनुभयो यहाँ छिमेकी मुलुक भारतको सिलगढी, दार्जीलिङ कोलकातातिरकापर्यटकसमेत आउन थालेको उहाँले बताउनुभयो

सिङ्गो वडा नै सुन्तला खेतीका लागि प्रसिद्ध यहाँको सलकपुर, कुवापानी जौबारीलगायतको क्षेत्रमा सुन्तलाकोव्यावसायिक खेती हुने गरेको विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आउनुभएका मदन विमलीले बोटबाटैप्रतिकेजी रु १३० मा सुन्तला बिक्री गरिरहेको बताउनुभयो

उहाँका बारीमा यसवर्ष तीन वर्ष यताकै राम्रो सुन्तला फलेको आठ रोपनीमा लगाएको सुन्तला खेतीबाट राम्रै आम्दानी हुनेगरेको उहाँको भनाइ उहाँले यहाँ उत्पादित सुन्तलाको बजार झापा नै रहेको बताउनुभयो विगतमा सुन्तला बगानमै व्यापारीलाईगोलमोटोल मूल्य राखेर दिन्थ्यौँ,” उहाँले भन्नुभयो, “यसपाली आफैँ बिक्री गरिरहेका छौँ व्यापारीलाई दियो भने आफूले टिप्नै मिल्दैन यहाँ आउने पर्यटकले पनि टिपेर खान्छन्, पैसा पनि तिर्छन्

उहाँले हालसम्ममा एक क्विन्टल सुन्तला बिक्री गरिसकेको अझै बारीमा त्यति नै टिप्न बाँकी रहेको बताउनुभयो उहाँले यहाँआएका पर्यटकलाई सुन्तला बारीमा पस्नका लागि नियम बनाइएको बताउनुभयो पर्यटकले फोटो, भिडियो खिच्न टिकटक बनाउनसुन्तला बगान खुल्ला रहे तापनि जथाभावी टिप्न नपाइने उहाँको भनाइ

सलकपुरकै देवेन खड्काले १० रोपनी जमिनमा सुन्तलाको खेती गर्नुभएको उहाँले यहाँ सुन्तलाबारीमा रमाउन सूर्योदयकोअवलोकन गर्न पर्यटक आउने गरेको बताउनुभयो सलकपुरमै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा पनि योस्थान पर्यटकको रोजाइमा परेको उहाँको भनाइ

विसं २००४ मा दार्जीलिङबाट आएर बसोवास गर्नुभएका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गर्नुभएको थियो सुरुमादार्जीलिङबाट विरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको विरुवा ल्याएर व्यावसायिक खेती भइरहेकोउहाँले बताउनुभयो झापादेखिका व्यापारीले सुन्तला बोटमै खरिद गर्छन्,” उहाँले भन्नुभयो, “उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारकोसमस्या छैन

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका बिभिन्न ठाउँबाटत्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुनेसुन्तला महोत्सवसमेतमा प्रत्येक वर्ष प्रदर्शन बिक्रीका लागि लैजाने गरिएको

सम्बन्धित खबर