Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
सोमवार, मंसिर १, २०८२
दाङ, १ मंसिरः आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पा परिवर्तन गाउँपालिका- १ घर भएका २३ वर्षीय सन्जु सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको भनी वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।