आइतवार, साउन १०, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन खोटाङ कारागार

मङ्गलवार, मंसिर २, २०८२

खोटाङ, २ मङ्सिर । खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ । कारागारमा कार्यरत अहेब गत वर्ष पुसमा काजमा अन्तै गएको र हालसम्म फिर्ता नआएको बताइएको छ । 

१ सय ४० जना कैदीबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या हुने गरेको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताउनुभयो । आधारभूत उपचारका लागि कैदीबन्दीलाई जिल्ला अस्पताल लानु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । कारागारमै स्वास्थ्यकर्मी राखेर आधारभूत स्वास्थ्य उपचार गराउनु पर्ने व्यवस्था भएपनि स्वास्थ्यकर्मी अभावले एक वर्षदेखि जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ । कारागारमा सवारी साधन नहुँदा बिरामी कैदीबन्दीलाई गाडी भाडामा लिएर करिब ६ किलोमिटर टाढा जिल्ला अस्पताल दिक्तेलमा लगिँदै आएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

हाल कारागारमा ३ जना महिला र १ सय ३७ जना पुरुष गरी १ सय ४० जना कैदीबन्दी रहेका छन् । कारागारमा स्वास्थ्यकर्मी नहुँदा अत्यन्तै समस्या हुने गरेको उहाँको भनाइ छ । 

यस्तै, कारागारको गाडी नहुँदा बिरामी कैदीबन्दीलाई अस्पतालसम्म भाडामा गाडी लिएर लाने गरिएको छ । तर अन्य कैदीबन्दीलाई अदालतमा लाने क्रममा भने हिँडाउँदै लानु पर्ने बाध्यता खोटाङ कारागारलाई रहेको छ । कारागारबाट जिल्ला अदालत करिब ६ किलोमिटर टाढा छ । हतकडी लगाएर बाटोमा कैदीबन्दी हिँडाउँदा भाग्न सक्ने वा कसैबाट आक्रमण हुन सक्ने जोखिम अत्यन्तै रहेको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकाम दिक्तेल बजारको बिचबाट कैदीबन्दीलाई हतकडी लगाएर हिँडाउने पर्ने अवस्था रहेकाले उनीहरूको गोपनीयता सम्बन्धित अधिकारको पनि हनन भइरहेको उहाँको भनाइ छ । 

“कारागारमा आएका कैदीबन्दीहरू सबै दोषीनै हुन भन्ने हुँदैन, अदालतले निदोर्ष पनि प्रमाणित गर्न सक्छ । तर, अदालती प्रक्रियामा लैजादा गाडी अभावले हतकडी लगाएर उनीहरूलाई बिच बजारबाट हिँडाउनु पर्ने बाध्यता छ । उनीहरूको गोपनीयताको अधिकार हनन भइरहेको छ ।” कारागार प्रमुख श्रेष्ठले भन्नुभयो, “हिँडाएर अदालत लान ल्याउन पनि अत्यन्तै जोखिम छ । बाटैमा कैदीबन्दी भाग्न सक्ने वा उसलाई विपक्षीबाट आक्रमण हुन सक्ने जोखिम रहेको छ ।”

यसैगरी, कारागारमा वैकल्पिक बत्ती नहुँदा सुरक्षामा जोखिम हुने गरेको पाइएको छ । पहाडी जिल्ला खोटाङममा बेलाबेलामा विद्युत् जाने गरेको छ । विद्युत् गएको समयमा कारागार अन्धकार हुने भएकाले सुरक्षामा जोखिम रहेको कारागार प्रशासनले जनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा वैकल्पिक बत्तिको अत्यन्तै आवश्यकता खड्किएको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो । उक्त समयमा विद्युत् नहुँदा कारागार अन्धकार रहेको थियो । देशका धेरै कारागारबाट कैदीबन्दी फरार भइरहेका थिए । सोही समयमा जिल्ला कारागार खोटाङ अन्धकारहुँदा सुरक्षामा चुनौती थपिएको श्रेष्ठले बताउनुभयो । तर, कैदीबन्दी अनुशासनमा बसेकाले कुनै घटना भने नभएको उहाँको भनाइ छ ।

कहिलेकाँही घण्टौँ विद्युत् जाने गरेको कारण सौर्य उर्जा सोलार अर्थात कुनै वैकल्पिक बत्तीको व्यवस्था हुनु पर्ने कारागार प्रशासनको माग रहेको छ । यस्तै, कारागार क्षेत्रमा अर्थिङ नहुँदा विद्युतको मिटर र कारागारमा जडान गरिएको सिसिक्यामेरामा बारमबार क्षेति हुने गरेको पाइएको छ । तत्काल बर्थिङ नगरे क्षति थप बढ्ने देखिएको छ । 

माटो खारेर कारागार भवनहरू निर्माण गरिएकाले हरेक वर्ष जोखिम बढ्दै गएको पाइएको छ । जमिन भासिने र भवन चर्किने क्रम निरन्तर रहेकाले कारागार अन्य ठाउँमा सार्नु पर्ने अवस्था आउन सक्ने देखिएको छ । कारागारको तल्लो पट्टिको भाग भासिएर वाल भत्किएको छ । कैदीबन्दी बस्ने भवन वरिपरीको पर्खाल ठाउँ ठाउँमा चर्किएको छ । २०७२ सालको जतिकै भुकम्प गएमा भत्किने सम्भावन रहेको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो । 

सम्बन्धित खबर