Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सिमरा विमानस्थल र राजमार्ग आसपास क्षेत्रमा कर्फ्यू
बुधवार, मंसिर ३, २०८२
काठमाडौं, ३ मंसिर । बाराको सिमरा विमानस्थल र राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । एमाले महासचिव शंकर पोखरेल र पोलिटव्युरो सदस्य महेश बस्नेत सिमना विमानस्थल हुँदै आउने जानकारी पाएपछि जेन–जी युवाहरुले प्रदर्शन गरेका थिए ।
उनीहरुले विमानस्थल आसपासमा प्रदर्शन र सडकमा टायर बालेका थिए । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीचको झडपले उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेपछि सरकारी र निजी सम्पत्तिमा सम्भावित क्षति हुनसक्ने भन्दै स्थिति थप बिग्रन नदिन बारा प्रशासनले राजमार्ग आसपास र विमानस्थल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।