Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
महेश बस्नेतमाथि मसी प्रहार गर्नेलाई कारबाही गरिन्छ : नेविसंघ
आइतवार, मंसिर ७, २०८२
काठमाडौँ, ७ मंसिरः नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाले विराटनगरमा नेकपा (एमाले) नेता महेश बस्नेतमाथि भएको मसी प्रहारमा संस्थागत रूपमा कुनै संलग्नता नभएको स्पष्ट पार्नुभएको छ।
बस्नेतको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् । संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने वक्तव्यमार्फत प्रष्ट पार्नुभएको छ ।
उनले वक्तव्यमा थप्नुभयो, ‘नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा भएको घटना नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ।’