Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एनपीएल: आज लुम्बिनी र काठमाडौंबिच प्रतिस्पर्धा हुँदै
मङ्गलवार, मंसिर ९, २०८२
काठमाडौं, ९ मंसिरः नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा मात्रै खेल हुँदै छ ।
आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज्बिच प्रतिस्पर्धा हुन लागेको हो । यो खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
जारी एनपीएलमा लुम्बिनीले दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ भने काठमाडौंले तीन खेल खेलेको छ, जसमा एक खेल मात्रै जितेको छ ।
अंक तालिकामा भने काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन् ।