शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्धको अभियान सुरू

मङ्गलवार, मंसिर ९, २०८२

मेचीनगर, ९ मंसिरः मेचीनगरमा ३४ औँ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ ।
मंगलबार विहान धुलाबारी चौकमा प्रभातफेरि ¥याली खहरेडाँगी हुँदै कृषि विकास बैंक परिसरमा पुगेर कोणसभा भएको थियो ।

मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, उजुरी गरौँ, प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसा विरूद्वको शून्य सहनशीलता लागू गरौँ लगायतका नारा र प्लेकार्डसहित प्रभातफेरि र्याली गरिएको थियो ।कोण सभामा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लैङ्गिक हिंसा रोक्न आफ्नो व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।

यो अभियान नगरपालिकाले निरन्तर चलाइरहने नगर प्रमुखको भनाई छ । सभामा उपप्रमुख मीना पोखरेल उप्रेतीले पुरूष र महिला नमिलेसम्म यो हिंसा नरोकिने बताउनुभयो । पुरूष–महिला सबै मिलेर हिंसाहरू रोक्नु पर्ने उहॉंको जोड छ ।

सभामा पत्रकार मोहन काजीले समाजमा लैङ्गिक हिंसा रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । यस्तै सभामा अर्का वक्ता असल मित्र नेपालका अध्यक्ष रमेश गुरूङले १६ दिन सम्मको अभियान घर–घरसम्म पुर्याउन सबै सामाजिक संघ–संस्था लाग्नु पर्नेमा जोड दिनुभएको छ  ।

र्यालीमा नगरका सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख प्रतिनिधि, नगरप्रहरी, सुरक्षाकर्मी लगायत स्थानीयबासीहरूको सहभागिता रहेको थियो ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको अभियानको पहिलो दिन हस्ताक्षर र प्रभातफेरि सहितको र्याली सम्पन्न भएको छ । कोणसभाको सञ्चालन नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गर्नुभएको थियो ।

१६ दिने लैङ्गिक हिंसा विरूद्वको अभियान अन्तरगत मंसिर १० गते कक्षा १२ का विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धि प्रशिक्षण, ११ गते सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता, १४ गते मुस्लिम र दनुवार समुदायको महिलाहरूलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण, यस्तै १५ गते कलेजका विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्स सम्बन्धि सचेतना, १७ गते विश्व अपाङ्गता दिवसको अवसरमा १५ वटै वडाको मिलीजुली समूहलाई विभिन्न खेलकुद प्रतियोगितात्मक गतिविधि सञ्चालन गरिने, २२ गते मर्यादित महिनावारी दिवसका दिन वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूसँग अन्तरक्रिया र १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकसँग छलफल कार्यक्रम गरिने शाखाले जनाएको छ ।

सम्बन्धित खबर