शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहिवार, मंसिर ११, २०८२

काठमाडौँ, ११ मङ्सिर  । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ९४ पैसा र बिक्रीदर १६५ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ४८ पैसा र बिक्रीदर १८८ रुपियाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ६७  पैसा र बिक्रीदर १७७ रुपियाँ ४२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४९ पैसा र बिक्रीदर ९२ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १७ पैसा र बिक्रीदर १०१ रुपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ७४ पैसा र बिक्रीदर ११० रुपियाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ११ पैसा र बिक्रीदर नौ रुपियाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १३ पैसा र बिक्रीदर २० रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०० पैसा र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ११ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४६ पैसा र बिक्रीदर ३४ रुपियाँ ६१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९५ पैसा र बिक्रीदर १५ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०८ पैसा र बिक्रीदर २२ रुपियाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३३ पैसा र बिक्रीदर १८ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ १९ पैसा र बिक्रीदर ४६६ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ २३ पैसा र बिक्रीदर ३७१ रुपियाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ

सम्बन्धित खबर