Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
शुक्रवार, मंसिर १२, २०८२
सप्तरी, १२ मङ्सिर । सप्तरीको सुरुङगा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर खजनपुर टोलका ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो ।
शुक्रबार पानीमा घोप्टो परी मृत अवस्थामा मण्डललाई देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थलमा पुगेका प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँले मृतकको शवलाई प्रादेशीक अस्पताल लहानमा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको बताउनुभयो ।