शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

धनकुटामा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद

शनिवार, मंसिर १३, २०८२

धनकुटा, १३ मंसिर : नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा धनकुटामा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएका छन्।

एमाले धनकुटामा केन्द्रीय सदस्य राजेन्द्र राई समूहले सहमति उल्लंघन गर्दै जबरजस्ती गर्न खोजेको भन्दै प्रदेश कमिटी सदस्य इन्द्रमणि पराजुली समूहले मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म गरेको हो । राई र पराजुली पार्टी अध्यक्ष केपी शर्मा ओलीकै समूहका भए पनि धनकुटा विभाजित हुँदै आएका थिए।

एमाले धनकुटाको १० औँ जिल्ला अधिवेशनमा राई र पराजुली भिन्दाभिन्दै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। जसमा राई समूहको प्यानल निर्वाचित भएको थियो।

११ औँ महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट हुने बताइएको छ। जसमा पराजुली पक्षबाट ४ जना र राई पक्षबाट ९ जना छनोट गर्ने भनी शनिबार सहमति भए पनि आइतबार राई पक्षले एकलौटी ढंगले चुनावमा जाने विज्ञप्ति निकालेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य पराजुलीले बताए।

आफ्नो पक्षका धेरै जनाले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएको पराजुलीको भनाइ छ। तालाबन्दी र मतपत्र च्यातिए पनि धेरै निर्वाचन भइरहेको निर्वाचन अधिकृत नहकुल राईले बताए।

यसैबीच पराजुली पक्षले पत्रकार सम्मेलन गर्दै चुनाव प्रक्रियालाई पूर्ण रूपमा अस्वीकार गरेको घोषणा गरेको छ। पत्रकार सम्मेलनमार्फत पराजुली पक्षले अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता लिन दबाब दिइएको र पार्टी सदस्य तथा मतदातालाई झुक्याएर मतदान प्रक्रियामा लैजान खोजिएको आरोप लगाएको छ। पराजुली पक्षले ‘गुट मजबुत बनाउने नाममा पार्टी कमजोर बनाउने प्रयास भइरहेको’ आरोप लगाउँदै यस्तो परिस्थितिमा भएको मतदान अमान्य हुने स्पष्ट गरेको छ।

मनोमानी ढंगबाट गरिएको निर्वाचन प्रक्रियालाई मान्यता दिन नसक्ने बताउँदै मतदानका लागि वातावरण नै पूर्ण रूपमा विकृत भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। मनोमानी हिसाबमै मतदान गराउन खोजिएकाले त्यसको कुनै आधारभूत वैधानिकता नरहेको एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्कीले बताउनु भयो ।

महालक्ष्मी नगरपालिका कमिटीको आधिकारिक जानकारी नै नदिई गुटगत शक्तिबलमा चुनावी प्रक्रिया थोपर्न खोजिएकाले निर्वाचन बहिष्कार गरिएको कार्कीको भनाइ छ। पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य शकुन्तला बस्नेत, नेता चन्द्र बस्नेत, निरेन तामाङ, मञ्जु अधिकारी, बलदीप राई, तारा तितुङ लगायतको सहभागी थिए।

यता राजेन्द्र राई पक्षले भने लामो प्रयासपछि पनि सहमति नजुटेपछि निर्वाचन कार्यतालिकाअनुसार मतदान प्रक्रिया अघि बढाइएको जनाएको छ। राई पक्षका नेता तथा एमाले धनकुटा अध्यक्ष शिव आङ्लाले धनकुटा नगरपालिका वडा नं. ६ र ७ मा केही समस्या भएको बताउनु भएको छ ।

 

सम्बन्धित खबर