शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

प्रतिनिधि सभा: देशभर १६८ मतदान स्थल थपिए

सोमवार, मंसिर १५, २०८२

काठमाडौँ, १५ मङ्सिर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८  मतदान स्थल थपिएका छन् । मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदान स्थल थपिएका हुन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएको छ । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा खारेज भएका मतदान स्थल घटाउँदा कुल मतदान स्थलमा ७५ स्थलमात्रै थपिने भए ।” आगामी निर्वाचनमा नयाँ पुराना मतदान स्थल गरी १० हजार ८९२ मतदान स्थल हुने उहाँले बताउनुभयो । कुन जिल्लामा कति मतदान स्थल थपिए भन्ने विस्तृत विवरण विस्तारै सार्वजनिक हुने उहाँले बताउनुभयो । 

आयोगले मतदान स्थल थपेपछि मतदातालाई मतदान गर्न थप सहज हुने उहाँको भनाई छ । “मतदानस्थल पुनरवलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आँशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायत कार्य सम्पन्न गरिएको छ”, उहाँले भन्नुभयो, “मतदानस्थल पुनरवलोकन कार्यमा स्थानीय तहका वडा, जिल्ला र केन्द्रीय समितिहरू तथा सबै राजनीतिक दल र सरोकारवालाले समन्वय र सहयोग गर्नुभयो ।” 

एक सय २० दल दर्ता

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन कुल १२० दल दर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । १० देखि १४ गतेसम्म छ वटा दल दर्ता भएको उहाँले बताउनुभयो । आयोगले दल दर्ताको प्रक्रिया जारी राखे पनि आगामी फागुन २१ गतेको निर्वाचनको प्रयोजनका लागि अब दल दर्ता नहुने उहाँले बताउनुभयो । पछिल्लो दर्ता भएका दलमा नागरिक बचाउ दल नेपाल, नेपाल जनसेवा पार्टी, उन्नत लोकतन्त्र पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, आवाज पार्टी, समावेशी समाजवादी पार्टी रहेको उहाँले बताउनुभयो । 

“आयोगमा कतिपय दलले संयुक्त रूपमा एउटै चुनाव चिह्न लिएर लड्छौँ भनेका थिए । आयोगले दल दर्ताको म्याद थपेपछि कतिपय दलले एकल चुनाव चिह्न लिएर लड्छौँ भनेपछि दलको सङ्ख्या बढ्न गयो”,  सूचना अधिकारी घिमिरेले भन्नुभयो, “आयोगमा दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि प्राप्त भएका निवेदनहरूको जाँचबुझ गरेर मङ्सिर २० गते मान्यता दिइने छ ।”

सम्बन्धित खबर