शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

दमकका रायो सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो

सोमवार, मंसिर १५, २०८२

दमक, १५ मङ्सिर । झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो ।

दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजकसमेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आइतवार सङ्कलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ।

केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बिर्तामोडमा भएको परीक्षण अनुसार दमकबाट सोमबार सङ्कलन गरिएको रायोको सागमा कार्वामेट ७८.४९ प्रतिशत र अर्गानो–फस्फेट ९९.२६ प्रतिशत भेटिएको छ । मोरङको भाउन्ने क्षेत्रबाट यो साग ल्याइएको पाइएको प्रसाईले जानकारी दिनुभयो ।

उक्त क्षेत्रबाट साग नल्याउन दमकको सब्जी बजारका व्यापारीहरुलाई सचेत गराइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । यसलाई हामीले गम्भीर रुपमा लिएका छौं । ९९ सय प्रतिशतभन्दा माथि हरियो रायोको सागमा विषादी देखिनुलाई सामान्य मान्य नसकिने उहाँको भनाइ छ । 

साग भन्ने बित्तिकै कमजोर तथा बिरामीहरुले झन् खोजीखोजी खाने चलन छ यो नै विष भएपछि झनै उनीहरुको स्वास्थ्यमा समस्या हुनसक्छ, उहाँले भन्नुभयो । केही दिन यहाँ आउने सागको नियमित परीक्षण गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । हामी भाउन्नेको रायोको सागलाई तत्कालका लागि बिक्रीका लागि प्रतिबन्ध नै गर्छौ, नगर प्रमुख थापाले भन्नुभयो।

दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार कार्वामेट र अर्गानो–फस्फेट दुबै विषादी नेपालमा प्रयोगका लागि प्रतिबन्ध गरिएका छन् । उहाँका अनुसार कतिपय विषादीहरु तरकारीमा लगाएर केही दिन राख्दा त्यसमा देखिने मात्रा कम हुँदै जाने अवस्था रहनसक्छ । 

उहाँका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी देखिएमा यो खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिए केही दिन राखेर पर्खन सकिन्छ । केही दिनपछि परीक्षण गर्दा विषादीको मात्रा कम हुनसक्छ । ४५ प्रतिशतभन्दा माथि विषादी तथा रसायनको हकमा यो नष्ट गर्नुको विकल्प रहँदैन ।

चिकित्सकहरुका अनुसार यस प्रकारका विषादीहरुको प्रयोग बढ्दै जाँदा स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्न सक्छ । विषादी शरीरमा प्रवेश गरेपछि टाउको दुखाइ, बान्ता, चक्कर, पसिना अत्यधिक आउने, धड्कन अनियमित हुने जस्ता लक्षण देखिन सक्ने जनाइएको छ । दीर्घकालीन रूपमा कलेजो–मृगौला क्षति, प्रजनन समस्या, स्मरण शक्ति कमजोर हुने र क्यान्सरसम्मको जोखिम बढ्ने भएकाले यो रोक्न सबैले सुझाव दिएको दमक बजार अनुगमन समितिकी संयोजक प्रसाईले बताउनुभयो ।

सम्बन्धित खबर