शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एमाले महाधिवेशनः झापाबाट ३८ प्रतिनिधि चयन

मङ्गलवार, मंसिर १६, २०८२

झापा, १६ मंसिरः  झापाबाट एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा खुल्ला १९, महिला १२, युवा ५ र दलित २ गरी कुल ३८ जना प्रतिनिधि सहभागी हुने भएका छन्।

दलिततर्फका २ जना सर्वसम्मत चयन गरिने भएकाले बाँकी ३६ जनाका लागि निर्वाचन सम्पन्न भएको हो।

झापा क्षेत्र नं. २ मा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित हुनुभएको छ। खुल्ला ५, महिला ३ र एक युवा प्रतिनिधिका लागि २७ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की १७१६ मतसहित सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनुभयो। त्यसैगरी, एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र प्रदेश सांसद चिन्तन पाठक १४१४ मतसहित निर्वाचित हुनुभयो।

महिला तर्फ बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई १८८० मतसहित अग्रस्थानमा रहिन् भने पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित विजयी हुनुभयो। युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित हुनुभयो।

क्षेत्र नं. १ बाट खुल्ला तर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई निर्वाचित भए भने महिलातर्फ रमा भण्डारी र जानुका ओली तथा युवातर्फ दिपक बराल विजयी हुनुभयो।

क्षेत्र नं. ३ मा खुल्ला तर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ निर्वाचित हुनुभयो । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवातर्फ अग्निप्रसाद सापकोटा विजयी हुनुभयो।

क्षेत्र नं. ४ मा खुल्ला तर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की निर्वाचित हुनुभयो। महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुबेदी विजयी हुनुभयो।

क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होम बहादुर थापा र तुलसी कार्की निर्वाचित हुनुभयो। महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुङ्गेल दाहाल तथा युवातर्फ युवराज पौडयाल (विवश) विजयी हुनुभयो।

सम्बन्धित खबर