Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मोरङ– २ बाट मिनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस
बुधवार, मंसिर २४, २०८२
मोरङ, २४ मंसिरः आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चिर्वाचनका लागि नेपाली कांग्रेसले मोरङ– २ बाट पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह गनगाई र महिलातर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ ।
कांग्रेसमा निर्वाचनका लागि नेताहरूको नाम सिफारिस गर्ने क्रम जारी छ ।