Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एमालेको केन्द्रीय कमिटी बैठक शुरू
आइतवार, मंसिर २८, २०८२
काठमाडौं, २८ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ।
एमालेको ११औं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि भृकुटीमण्डपमा बैठक शुरु भएको हो। बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूको बारेमा महत्वपूर्ण छलफल हुने एमालेले जनाएको छ। सोही बैठक कार्यकालको अन्तिम बैठक हो।
भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। आइतबार बिहानै शुरु गर्ने तयारी गरिएको बन्दसत्र भने आइतबार दिउँसो १ बजेका लागि सारिएको छ।