आइतवार, साउन १०, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

सर्वोच्चको आदेश पालना गर्दै पठनपाठनको वातावरण बनाउन पोखरी माविका शुभेच्छुकको आग्रह

शनिवार, भदौ ९, २०८०

झापा । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.५ स्थित पोखरी माविमा उत्पन्न विवाद समाधान गरेर पठनपाठनको वातावरण बनाउन माग गरिएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्यहरु, पूर्व शिक्षक एवम् विद्यार्थी सहित शुभेच्छुकहरुले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

 
विद्यालयमा प्रअ र विव्यस अध्यक्ष बीचको टकरावले पठनपाठन प्रभावित भएको र विधालयको समेत बद्नाम भएकोमा दुख व्यक्त गर्दै उनीहरुले तत्काल धुमलिएको वातावरणलाई स्वच्छ बनाउन आग्रह गरेका छन् । विद्यालयभित्रको तनावलाई तत्काल समाधान गरेर पठनपाठनको वातावरण बनाउन शुभेच्छुकहरुले सार्वजनिक रुपमा आग्रह गरेका हुन् ।  
विद्यालयका प्रधानाध्यापक देविप्रसाद संग्रौला र व्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङवाबीचको द्वन्द्वले बिद्यालयको पठन–पाठनमा असर परेको भन्दै समाधानको बाटो खोज्न विज्ञप्ति मार्फत अपील गरिएको छ । गत पुसमा व्यवस्थापन समितिको निर्वाचन भएको थियो । त्यो निर्वाचनबाट प्रदेशसभाका पूर्व माननीयसमेत रहेका कन्दङवा अध्यक्षमा निर्वाचित भएका थिए ।


माघमा शिक्षा ऐन संशोधन गरेपछि सो गाउँपालिकामा रहेका सम्पुर्ण विद्यालयका पुराना व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति बनाउन पालिकाले निर्देशन दिएको थियो ।
पालिकाको निर्देशन बमोजिम पोखरी मावि र सरस्वती आधारभुत विद्यालय होडाको व्यवस्थापन समिति भर्खरै मात्र निर्वाचित भएकोले काम गर्न दिन आग्रह गर्दै कन्दङवा नेतृत्वको समिति सर्वाेच्च अदालत पुगेको थियो । सर्वाेच्च अदालतले चैत्र १५ गते समितिकै पक्षमा अन्तरिम आदेश जारी गर्दै उक्त समितिलाई अर्को नयाँ समिति गठन नभएसम्म कामकाग गर्न दिने गरि अदालतले अन्तरिम आदेश गरेको थियो । अदालतको आदेशपछि प्रअ र व्यवस्थापन समितिका बीच आन्तरिक द्वन्द्व बढेको हो ।

शनिवार बिर्तामोडमा पोखरी माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष, सदस्य, विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक तथा पुर्व विद्यार्थीहरुले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिवाद निरुपण हुनुपर्ने माग राखेका हुन् । विद्यालयका पूर्व प्रअ बद्री ओलीले अदालतको आदेश मानेर शान्तिपुर्ण वातावरणमा अध्ययन गर्ने अवस्था सिर्जना गर्न अनुरोध गरेका छन् ।
पूर्व शिक्षक राजेन्द्र संग्रौलाले आफुले शिक्षण गरेको विद्यालय तहस–नहस हुन लागेको भन्दै विवाद अन्त्य गर्न आग्रह गरेका छन् । ‘बिद्यालय स्थापना गर्न कन्दङवा परिवारले गरेको योगदान आज पनि स्मरणयोग्य छ, संग्रौलाले भने–‘अहिलेको ब्यवस्थापन समितिलाई पूर्वाग्रह राखेर प्रअले राजनीति गर्न खोजेको देखियो ।’ आफुले लामो समय अध्ययन अध्यापन गरेको बिद्यालयलाई बिवादको केन्द्र नबनाउन पनि उनले आग्रह गरेका छन् ।


२०१६ सालमा स्थापना भएको पोखरी मावि पूर्वकै शिक्षाको पहिलो गन्तव्य रहेको थियो । आन्तरिक बिवादका कारण बिद्यालयको सम्पुर्ण क्रियाकलापमा असर पुगेकाले तत्काल समाधान गर्नुपर्ने पूर्व विद्यार्थी लोकबन्धु कन्दङवाले बताए । उनले भने – ‘तेजमानलाई हटाउनुपर्ने कुनै कारण नै छैन ।’ सो बिषयमा बोल्दै कन्दङवाले प्रअको हठका कारण विद्यालयमा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।
पत्रकार सम्मेलनमा तेजबहादुर कन्दङ्वा पूर्व वि.व्य.स अध्यक्ष, देवेन्द्रराज कन्दङ्वा, वि.व्य.स पूर्व अध्यक्ष, बद्री प्रसाद ओली, पूर्व प्रधानाध्यापक, रामचन्द्र मैनाली, पूर्व प्र.अ., गोपाल प्रसाद संग्रौला, पूर्व प्र.अ.,अनिरुद्र ओली, पूर्व प्र.अ., हरिनारायण भट्टराई, पूर्व प्र.अ., रामकुमार कुमार कन्दङ्वा, पूर्व वि.व्य.स सदस्य, लोकबन्धु कन्दङ्वा, पूर्व विद्यार्थी, पुष्प कुमार खनाल, पूर्व शिक्षक, उमानाथ ओली पूर्व विद्यार्थी, गुरुभक्त न्यौपाने पूर्व विद्यार्थी, राजेन्द्र संग्रौला पूर्व शिक्षक, गणेश ओली पूर्व विद्यार्थी शिक्षक, नरेन्द्र सिलवाल, पूर्व विद्यार्थी, उमानाथ सिलवाल, पूर्व शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

विज्ञप्ति हेर्नुहोस् 

   

सम्बन्धित खबर