Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत फेला
सोमवार, भदौ ११, २०८०
झापा । बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
उनी नाली भित्र मृत अवस्थामा भेटीएका हुन् । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतक को हुन भन्नेबारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।