शुक्रवार, चैत २०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सन् २०२५ मा श्रीलङ्कामा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च

शुक्रवार, पौष १८, २०८२

कोलम्बो, १८ पुस: सन् २०२५ मा श्रीलङ्कामा कुल दुई हजार ५६२ जनाको घातक सडक दुर्घटना परी मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीले शुक्रबार बताउनु भएको छ । प्रहरीका अनुसार सन् २०२४ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २८७ को तुलनामा हाल सङ्ख्या बढेको हो ।

प्रहरी प्रवक्ता एफ. यु. वुटलरका अनुसार सन् २०२५ मा भएका सडक दुर्घटनाहरूमा दुई हजार ७१० जनाको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३२२ बढी हो । श्रीलङ्कामा हुने करिब ८५ प्रतिशत सडक दुर्घटना मनोवैज्ञानिक कारणसँग सम्बन्धित समस्याहरूका कारण हुने उहाँले बताउनु भएको छ ।

सन् २०२५ मा दुर्घटनाका अन्य मुख्य कारणहरूमा द्रुत गतिमा गाडी चलाउनु, रक्सी पिएर गाडी चलाउनु, थकान र लागु–औषधको प्रयोग लगायतका कारण समावेश भएको वुटलरले बताउनु भएको छ ।

घातक दुर्घटनाको दर घटाउन सन् २०२६ मा प्रहरी महानिरीक्षकको सुपरिवेक्षणमा आवाश्यक पहलहरू लागु गरिने पनि प्रवक्ता वुटलरले बताउनु भएको छ ।

यस अघि मोटर यातायात आयुक्त कमल अमरसिंघेले सन् २०२६ सम्ममा श्रीलङ्कामा चालकहरूका लागि डिमेरिट पोइन्ट प्रणाली पूर्ण रूपमा लागु गर्ने घोषणा गर्नु भएको थियो जसको उद्देश्य ट्राफिक अपराधीहरूलाई ट्र्याक गरेर र सजाय दिएर सडक दुर्घटनाको बढ्दो संख्यालाई रोक्नु हो ।

सम्बन्धित खबर