बिहिवार, फागुन ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Dijital ortamda kazanç sağlamak isteyenler bettilt sistemlerini tercih ediyor.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

दमकका भौतिक संरचना अपाङ्गतामैत्री बनाउन माग

आइतवार, पौष २०, २०८२

दमक, २० पुसः दमक नगरपालिकाभित्र निर्माण हुने सार्वजनिक भौतिक संरचना सञ्चार सेवालाई पहुँचयुक्त बनाउन माग गर्दै स्थानीयविभिन्न संघसंस्थाहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार सुनिश्चित गर्नसरकारले जारी गरेकोपहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका२०६९पूर्ण रूपमा कार्यान्वयन गर्न उनीहरूले जोडदारमाग गरेका हुन्।

नगर प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार जिम्मेवारी अनुसार सम्पूर्णसार्वजनिक पूर्वाधारहरू पहुँचयुक्त हुनुपर्ने उल्लेख छ। विगतमा पटकपटक समन्वय समितिको बैठक प्राविधिकहरूलाई तालिमकोव्यवस्था गरिए तापनि हालसम्म भौतिक संरचनामा कुनै ठोस सुधार वा मापदण्डको पालना नभएको भन्दै संस्थाहरूले नगरपालिकाकोध्यानाकर्षण गराएका छन्।

संस्थाहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित सम्पूर्ण योजनाहरू निर्देशिका बमोजिम नै कार्यान्वयन गर्न अनुरोधगरेका छन्। यदि नगरपालिकालाई प्राविधिक जनशक्ति वा जनप्रतिनिधिहरूको क्षमता विकासका लागि सहयोग आवश्यक परेमाआफूहरूले अभिमुखीकरण तालिम सञ्चालन गर्न प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत पत्रमा जनाइएको छ।

नगरपालिकाले यी मागहरूलाई बेवास्ता गरेमा अपाङ्गता अधिकारका क्षेत्रमा कार्यरत सम्पूर्ण संस्थाहरू चरणबद्ध आन्दोलनमा उत्रनबाध्य हुने चेतावनी दिइएको छ। ध्यानाकर्षण पत्रमा दमक अपाङ्ग सहयोग समितिकी अध्यक्ष मनमाया तिम्सिना, पूर्वाञ्चल बहिरासंघका अध्यक्ष रमेश श्रेष्ठ, अटिजम केयर सोसाइटी झापाका अध्यक्ष रमेश रिजाल तथा AIPDDE का सचिव पुनम भुजेल लगायतकोहस्ताक्षर रहेको छ।

सम्बन्धित खबर