मङ्गलवार, चैत २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मकवानपुरमा सुमो दुर्घटनाः मृतक चार जनाको पहिचान खुल्यो

सोमवार, पौष २१, २०८२

मकवानपुर, २१ पुस । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ ।

छ जनाकै हेटौँडा अस्पतालमा मृत्यु भएकोमा दुई जना मृतकको अझै पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले सुमा सवार घाइते तीनै जना घाइतेलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगेको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा भारतको बिहार राज्य पटनाका वर्ष ४२ का रजनिस कुमार, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा २ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहनुभएको छ ।  

यस्तै, नाम, थर र वतन नखुलेको अन्दाजी ३६ वर्षीय र ४० वर्षीय पुरुष व्यक्तिलाई शरीरको विभिन्न भागमा चोट लागि उपचारका लागि अस्पताल ल्याइएकोमा डाक्टरले जाँच गर्दा आइतबार साँझ १९ः३५ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा ४ कर्रा चोकका अन्दाजी ४५ का गणेश थापा, हेटौँडा ४ का १२ वर्षीय अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका २ की २१ वर्षीया रिचा चौधरी रहनुभएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेका उनीहरुलाई आइतबार राति नै हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको ना१ज १७७८ नं. को सुमो गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डको जुरिखेतमा आइतबार साँझ दुर्घटना भएको हो ।

उक्त सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा रहेको छ । 

सम्बन्धित खबर