Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
यमनमा साउदी सेनाको आक्रमणमा परी ८० जना सैनिकको मृत्यु, १५२ घाइते
सोमवार, पौष २१, २०८२
एजेन्सी, २१ पुसः यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिकको मृत्यु भएको छ।
गत शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाई र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाको मृत्यु भएको बताएका हुन्। संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका ८० जनाको मृत्यु , १ सय ३० जनालाई बन्धक बनाइएको र १ सय ५२ सदस्य घाइते भएको सैनिक अधिकारीले बताएका हुन् । साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भू-भाग फिर्ता लिन अभियान शुरु गरेको छ ।
रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको संघर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको हो ।