Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड ७ का ३ सय ५० जना विद्यार्थीको आंखा जांच गरियो
सोमवार, भदौ ११, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का २ वटा विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आंखा जांच गरिएको छ ।
वडा कार्यालयको सहजिकरणमा लक्ष्मी आधारभूत विद्यालय र जनता आधारभूतका ३सय ५० जना विद्यार्थीहरुको आंखा जांच गरिएको हो ।
द लाईन्स क्लब अफ बिर्तामोडको आर्थिक सहयोग र मेची आंखा अस्पतालको प्राबिधिक सहयोगमा शिबिर सोमबार सम्पन्न भएको हो ।
विद्यार्थीहरुमा १ जनामा रतन्धो र २ जनामा अन्य समस्या देखिनुका साथै १२ जनालाई चश्मा वितरण गरिएको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।
वडाअध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा लाईन्स क्लब अफ बिर्तामोडका अध्यक्ष संगिता रौनियार अध्यक्षता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य हिमलता बिश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदिनी प्रसाद न्यौपाने लक्ष्मी, आधारभूत विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछाने, समाजसेवी नवराज भट्टराई, जनता आधारभूत प्राविका शिक्षक लक्ष्मी गौतम, मेची आंखा अस्पतालका तालिम प्रमुख युवराज बोहोरा सामाजिक युवा ज्ञानेन्द्र ओलीलगायतको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमको सन्चालन लाईन्स क्लव अफ बिर्तामोडका उपाध्यक्ष प्रदिप खरेलले गर्नु भएको थियो ।