Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
पाकिस्तानमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ घाइते
बिहिवार, पौष २४, २०८२
एजेन्सी, २४ पुसः पूर्वीपाकिस्तानको पञ्जाव प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
सोही दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएका हुन् । पाकिस्तानको पूर्वीपञ्जाव प्रान्तस्थित तालागाङ जिल्लामा बुधबार यात्रुवाहक बस दुर्घटनामा भएको थियो । रावलपिण्डीबाट मुल्तानतर्फ जाँदै गरेको उक्त बस पहाडी क्षेत्रको एउटा मोड काट्ने क्रममा अनियन्त्रित भई करिब १ सय फिट गहिरो खोंचमा खसेको उद्धार अधिकारीहरूले बताएका छन् ।
घटनास्थलमा पुगेका रेस्क्यु ११२२ का टोली र जिल्ला प्रशासनका कर्मचारीहरूले घाइते तथा मृतकहरूलाई तालागाङस्थित सरकारी अस्पताल पुर्याएका छन् । घाइतेहरूको अहिले उपचार भइरहेको छ । सोही दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।