Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन
शनिवार, पौष २६, २०८२
काठमाडौँ, २६ पुसः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ।
शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकमा उहॉंले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने अवस्था रहेको भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको हो।
‘केन्द्रीय समितिको यो बैठक सिंगो पार्टी पंक्तिलाई निर्वाचनको लागि महेशा तम्तयार रहन र यसको लागि आवश्यक तयारी गर्न आह्वान गर्छ’, ओलीले भन्नुभयो ‘सबै साथीहरुले ध्यान दिनुपर्छ। निर्वाचन हुन त हुन्छ, कतिवेला हुन्छ? जतिबेला भएपनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ। फागून २१ मा नै हुन पनि सक्छ।’
नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको बताउँदै उहॉंले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको पनि आरोप लगाउनुभयो ।