शनिवार, फागुन १६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, एकै दिन ५ सय बढीको मृत्यु

सोमवार, पौष २८, २०८२

काठमाडौं, २८ पुस : इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएको छ । 

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारवादी संस्थाहरूले दाबी गरेका छन्। 

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधारको प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूले शासन व्यवस्था परिवर्तनको माग गर्दै सडक छोडेका छैनन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घटनाक्रमलाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ। सामाजिक सञ्जालमा ‘चाँडै’ भन्दै एउटा रहस्यमयी सन्देश राख्निभएको छ। ट्रम्पले इरानी सरकारले नागरिकको हत्या जारी राखेमा अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिनुभएको छ।

तेहरानले भने अमेरिका र इजरायलले इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा कडा प्रतिकार गर्ने र अमेरिकी सैन्य आधार इलाकाहरूलाई निशाना बनाउने धम्की दिएको छ। मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ हलचल पैदा गरेको छ।

सम्बन्धित खबर