Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
इरानविरूद्ध कडा कदम चाल्ने राष्ट्रपति ट्रम्पको तयारी
सोमवार, पौष २८, २०८२
काठमाडौं, २८ पुसः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ ।
इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेको समयमा उहाँको आइतबार यस्तो अभिव्यक्ति आएको हो । एयर फोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । सेनाले यसको अध्ययन गरिरहेको र कडा विकल्पहरूको बारेमा सोचिरहेको उहाँको भनाइ छ ।
इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरीरहेका छन् । जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ ।