Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भारतमा कोइला खानी भत्किंदा ३ जनाको मृत्यु
बिहिवार, माघ १, २०८२
भारत, १ माघ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा खुला कोइला खानी ९ओपन–कास्ट कोल माइन० भत्किंदा ३ जनाको मृत्यु भएको छ ।
अन्य केही घाइते भएको हुन् । स्थानीय सरकारी अधिकारीले उक्त घटनाको पुष्टि गरेका छन् । प्राप्त जानकारी अनुसार सोही दुर्घटना पश्चिम बंगालको आसनसोल शहर नजिकै भएको हो । खानीबाट मृतकहरूको शव निकालिएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त र स्थिर रहेको छ ।