Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर
शुक्रवार, माघ २, २०८२
काठमाडौं, २ माघः हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार बिहान देशका तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागिरहेको हो । साथै पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित हुने भएको हो । कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।
त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाने भएको छ । साथै,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।