Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
आइतवार, माघ ४, २०८२
झापा, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनु भएको छ ।
यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।शनिबार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो ।
झापा–१ बाट रामचन्द्र उप्रेती, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुनुहुने भएको छ ।