मङ्गलवार, कार्तिक ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित

बुधवार, भदौ १३, २०८०

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

 

सम्बन्धित खबर