शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव भव्यरुपमा मनाइने

बुधवार, माघ ७, २०८२

बिर्तामोड, ७ माघ : झापाको बिर्तामोड नगरपालिका–५ मा अवस्थित श्री गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाइने भएको छ।

मन्दिर व्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा माघ ९ गते विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाइने जानकारी गराएको हो।

वार्षिकोत्सवको अवसरमा विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने समितिले जनाएको छ। साथै, ख्यातीप्राप्त गायकहरूको टोलीद्वारा संगीतमय भजन प्रस्तुत गरिने पनि जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मन्दिर सल्लाहकार समिति संयोजक भेषराज भण्डारी ‘प्रशान्त’ ले मन्दिर स्थापना तथा निर्माणमा सहयोग पुर्‍याउने ७५ जना दाताहरूलाई सम्मान गरिने बताउनुभयो। उहाँका अनुसार मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्।

करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको श्री गायत्री माता मन्दिर २०८१ साल माघ २१ गते विधिपूर्वक प्राण–प्रतिष्ठा गरी सञ्चालनमा आएको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रौनक बंशलले गायत्री माताप्रतिको आस्था र जनविश्वासलाई थप सुदृढ गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यका साथ मन्दिर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा मन्दिरका सल्लाहकार तथा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, अग्रसेन भवनका अध्यक्ष रमेश अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष विजय गोयल लगायतको उपस्थिति रहेको थियो।

मन्दिर निर्माण सम्पन्न भएसँगै संरक्षकसहित ३१ सदस्यीय व्यवस्थापन समिति र ३१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। मन्दिर निर्माण समितिका संयोजक रौनक बंशलको अध्यक्षतामा गठित व्यवस्थापन समितिमा विवेक अग्रवाल संयोजक, सुजित अग्रवाल सह–संयोजक, मनोज वजाज सचिव तथा राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन्।

सम्बन्धित खबर