Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
क्यानडा जाने तयारीमा रहेका सनम हेमरमको सवारी दुर्घटनामा मृत्यु
बिहिवार, भदौ १४, २०८०
बिर्तामोड । झापाको चारपाने – राजगढ सडक खण्डमा आज भएको सवारी दुर्घटना मृत्यु हुने सनम हेमरम क्यानडा जाने अन्तिम तयारीमा थिए । उनी पर्सि उडानको तयारीमा थिए ।
हेमरमको सपना सवारी दुर्घटनाले पुरा हुन दिएन ।२२ वर्षीय हेमरमले बाह्रदशी ३ को घोडामारा चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका हुन् ।
बाह्रदशी- ५ घोडामाराका निवासी २२ वर्षीय हेमरम मोटरसाइकलमा चारपाने तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । पैदल यात्रीलाई ठक्कर दिदा मे ८ प ३५६९ को मोटरसाइकलमा सवार हेमरम दुर्घटनामा परेका थिए ।