Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
देशभर ४९ जनाले फिर्ता लिए उमेदवारी
शुक्रवार, माघ ९, २०८२
काठमाडौं, ९ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मनोनयनपत्र दर्ता गराएका मध्ये ४९ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न दल र स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका ४९ जनाले उमेदवारी फिर्ता लिएका जानकारी दिनुभयो ।
देशका विभिन्न क्षेत्रबाट उमेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत दलका तर्फबाट मनोनयनपत्र दर्ता गराएका व्यक्तिहरू छन् । केही स्वतन्त्र व्यक्तिले पनि उमेदवारी फिर्ता लिएका उहाँले जानकारी दिनुभयो ।