Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कनकाई नदीमा बेपत्ता भएका युवाको शव भेटियो
शनिवार, भदौ १६, २०८०
बिर्तामोड । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज भेटिएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो २ बजेदेखि बेपत्ता भएका श्रेष्ठको शुक्रबारदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयबासीसहित जिल्ला प्रहरी कार्यालय विपद व्यवस्थापनको टोलीले नदीमा श्रेष्ठको खोजी गरेको थियो ।
श्रेष्ठको शव कनकाई ४ का वडा सदस्य शेषप्रसाद प्रसाईंसहित प्रहरी टोलीले आज फेला पारेको हो । शिवसताक्षी-१० स्थित कनकाई नदीमा साथीहरुसँग माछा मार्ने क्रममा श्रेष्ठ पानीमा डुबेर बेपत्ता भएका थिए ।