Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आज केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने
सोमवार, माघ १२, २०८२
काठमाडौं, १२ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएको हो। देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मंगलबार दिउँसोदेखि मेघगर्जन-चट्याङ्गसहितको मध्यम हिमपात-वर्षाको हुने भएको छ। साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।