शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बालेन शाहले विवादित स्टाटस हटाए

सोमवार, भदौ १८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस सामाजिक सञ्चालबाट हटाएका छन्। चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका हुन्।

शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए।

सम्बन्धित खबर