Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एरिका डब्लुकेएफ वरीयताको १३औँ स्थानमा
शुक्रवार, माघ १६, २०८२
काठमाडौँ, १६ माघ । नेपालकी कराते स्टार एरिका गुरुङ डब्लुकेएफ वरीयताको १३औँ स्थानमा उक्लिनु भएको छ ।
विश्व करातेम महासङ्घ (डब्लुकेएफ) ले टर्कीको इस्तानबुलमा हालै सम्पन्न कराते वान प्रिमियर लिगमा रजक जितेपछि एरिकाको वरीयतामा सुधार आएको हो । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा रजक जित्नुभएको हो ।
पछिल्लो दुई वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा लगातार प्रतिस्पर्धा गर्दै आउनुभएकी एरिकाले यसअघि मोरक्कोको राबतमा भएको प्रिमियर लिग कांस्य पदक जित्नुभएको थियो । टर्कीमा उहाँले विश्वका शीर्ष वरियताका खेलाडीलाई हराउनुभएको थियो ।