Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सीमावर्ती क्षेत्रमा निपा भाइरसको जोखिमबाट सतर्क रहन आग्रह
शुक्रवार, माघ १६, २०८२
सिरहा, १६ माघ । भारतको केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण बढ्दो क्रममा रहेकाले खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय सिरहाले स्थानीय तहहरूलाई पत्राचार गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
साथै, संक्रमण फैलिएको स्थानहरु भ्रमण गरी फर्किएका व्यक्तिहरुलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न सुझाव दिँदै समुदायमा आधारित रोग निर्देशिका २०८२ बमोजिम निगरानी गराउन जनस्वास्थ्य प्रशासक कृष्णदेव यादवले आग्रह गर्नुभएको छ ।
भारतीय अधिकारीले घातक निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरेपनि यसको जोखिम भने कायमै रहेको जनाइएको छ ।