Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
धनकुटामा बस दुर्घटना हुदाँ ६ जना घाइते
शुक्रवार, माघ १६, २०८२
झापा, १६ माघः कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् ।
तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।
घाइते हुनेमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, ५ वर्षीय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन् ।
धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा सवार १५ जना थिए । जसमध्ये ६ जना छाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ ।