Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बालेनलाई प्रशासनको आग्रह : राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी अभिव्यक्ति नदिन बालेनलाई आग्रह
सोमवार, भदौ १८, २०८०
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्ति नदिन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न बसेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा र अवरोध नपुर्याउन आग्रह गर्नु भएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले श्रीमति चढेको गाडी कोटेश्वरमा ट्राफिकले चेकिङ गरेपछि सिंहदरबारमा आगो लगाउने अभिव्यक्ति दिनु भएको थियो ।