Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो
सोमवार, माघ १९, २०८२
काठमाडौं, १९ माघः नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घटेको हो।अघिल्लो दिन आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १३ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। यसदिन चाँदी तोलाको ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला चाँदी ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।