Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
रुसमा प्रशिक्षण विमान दुर्घटना: तीनजनाको मृत्यु
मङ्गलवार, माघ २०, २०८२
काठमाडौं, २० माघः रुसको ओरेनबर्ग क्षेत्रको ओर्स्क सहरनजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो । उद्धार टोलीले दुर्घटनास्थलमा कुनै आगलागी नभएको जनाएको छ ।दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान थालिएको छ ।