Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
म्यानचेस्टर सिटी लिग कपको फाइनलमा
बिहिवार, माघ २२, २०८२
काठमाडौँ, २२ माघ । म्यानचेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो ।
सिटी समग्रमा ५–१ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । सिटीको जितमा ओमार मोर्मोउसले दुई तथा तिजानी रेइजन्डर्सले एक गोल गर्नुभयो । न्युक्यासलका लागि एक मात्र गोल एन्थोनी एलान्गाले गर्नुभयो । यसअघि पहिलो लेगमा सिटी २–० गोलले विजयी भएको थियो ।
सिटीले फाइनलमा मार्च २२ तारिख आर्सनलसँग खेल्नेछ । आर्सनलले चेल्सीलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।