मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

यी फिचरहरुका साथ सार्वजनिक हुंदैछ एप्पल १५ सिरिज

शनिवार, भदौ २३, २०८०

झापा । एप्पलले आफ्नो विशेष वार्षिक कार्यक्रमको घोषणा गरेको छ । क्यालिफोर्नियामा अवस्थित दिग्गज कम्पनी एप्पलले आइफोन सार्वजनिक गर्ने मिति तोकेको छ ।
एप्पलको ‘वान्डरलस्ट’ कार्यक्रम १२ सेप्टेम्बरमा आयोजित गरिनेछ र यसलाई अनलाइन लाइभ स्ट्रिम गरिनेछ । यसै कार्यक्रममा कम्पनीले आफ्नो आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स समावेश हुनेछ । साथै अन्य उत्पादन पनि सार्वजनिक गर्नेछ जसमा एप्पल वाच ९, एप्पल वाच अल्ट्रा २ हुने आशा गरिएको छ ।
यसबाहेक कार्यक्रममा आइओएस १७ र वाचओएस पनि पेस गर्ने सम्भावना छ । यद्यपि, एप्पलको कार्यक्रममा कुन उत्पादन लन्च गरिने भन्ने बारे कम्पनीले कुनै जानकारी भने दिएको छैन ।

यो कार्यक्रममा १२ सेप्टेम्बरमा एप्पल पार्कमा बिहान १० बजे नेपाली समयानुसार राती पौने ११ बजे सुरु हुनेछ ।
लन्च इभेन्टलाई एप्पल डट कम र एप्पल टिभी एपमा अनलाइन लाइभ स्ट्रिम गरिनेछ । उक्त कार्यक्रममा आइफोन १५ र अन्य भेरियन्टको स्पेसिफिकेसन, डिजाइनका साथै कलर अप्सनबारे विभिन्न अफवाह फैलिसकेको छ ।
यही कारणले आज हामी आइफोन १५ को बारेमा सार्वजनिक भएको अहिलेसम्मको जानकारी समावेश गरेर यो लेख तयार पारेका छौँ ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन(१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताएको छ। एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ ।
यसका लागि एप्पलले आगामी आइफोन(१५ प्रो म्याक्सका लागि एक अर्को आपूर्तिकर्तालाई समावेश गर्ने योजना बनाइरहेको छ ।
आइफोन(१५ प्रो म्याक्समा एउटा पेरिस्कोप क्यामरा सेन्सर रहने बताइएको छ । यो एक प्रकारको टेलिफोटो लेन्स हो, जसले एउटा एंगल मिररको माध्यमबाट क्यामराको इमेज सेन्सरतर्फ प्रकाशलाई परावर्तन गर्छ र त्यसबाट उत्कृष्ट म्याग्निफिकेशन प्राप्त हुन्छ । प्रकाशको दिशामा परिवर्तनबाट आइफोन(१५ प्रो म्याक्सले कुनै धमिलोपन बिना नै उच्च गुणस्तरको तस्बिर खिच्न सकिन्छ।
आइफोन(१५ मा पाँच गुणा बढी अप्टिकल जूममा उपलब्ध हुने बताइएको छ । आइफोनको सबैभन्दा पछिल्लो आइफोन(१४ प्रो म्याक्समा तीनगुणा अप्टिकल जूम रहेको छ । यसका लागि जिनियस इलेक्ट्रोनिक अप्टिकलले नयाँ आइफोनको क्यामराका लागि उक्त पेरिस्कोप सिस्टम निर्माण गर्ने बताइएको छ । यद्यपि यस विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
आइफोन(१५ सिरिजमध्ये आइफोन(१५ प्रोमा निकै पातलो भेजल्स रहनेछ । डिस्प्लेमा भेजल्स केवल १।५५ मिलिमिटरको हुने बताइएको छ । नयाँ आइफोनसँगै क्यामेरा मोडलमा पनि थोरै परिवर्तन हुन बताइएको छ ।
आइफोन(१५ प्रोमा उत्कृष्ट स्क्रिन टु बडी रेशियो राखिने जसबाट फोनको डिस्प्ले साइजलाई कम नगरी फोनलाई अझै कम्प्याक्ट बनाउन सकिनेछ ।

त्यस्तै आइफोन(१५ प्रो सिरिजले अब ईसिम मात्र सपोर्ट गर्न सक्ने बताइएको छ । आइफोन १४ सिरिजलाई अमेरिकी बजारमा केवल ईसिम मोडलमा पेश गरिएको छ । साथै अब विश्वका अन्य भागमा आपूर्ति हुने आइफोनमा पनि ईसिम र फिजिकल सिम दुवै स्लट उपलब्ध बताइएको छ ।
आइफोन १५ सिरिजसँगै आइफोन १५ प्रो म्याक्सको बारेमा पनि थप जानकारीहरु बाहिर आएका छन् । यस्तो हुनेछ आगामी आइफोन १५ प्रो म्याक्स स्
आइफोन १५ प्रो म्याक्सले हालको आईफोन १४ प्रो म्याक्स जस्तै क्यामेरा र प्रदर्शन प्रविधि प्राप्त गर्नेछ । लीक अनुसार, आइफोन १५ प्रो म्याक्सले आइएमएक्स ८०३ क्यामेरा सेन्सरमा आधारित ४८–मेगापिक्सेल १र१।२८″ क्वाड–बायर क्यामेरा आउने छ, जुन पहिले नै आइफोन १४ प्रो र प्रो म्याक्स मोडेलहरूमा प्रयोग गरिएको थियो । सोनी आइएमएक्स ९०३, १″ सेन्सरमा आधारित नयाँ क्यामेराको अपेक्षा गर्नेहरूलाई यो लीकले निराश पार्न सक्छ ।
डिस्प्लेको बारेमा कुरा गर्दा, आईफोन १५ प्रो म्याक्स हालको जेनरेशन एम १२ ओएलइडी प्यानल टेक्नोलोजीको साथ सार्वजनिक हुनेछ । आगामी आइफोनमा डिस्प्लेको साइज अलि फरक हुने सम्भावना छ ।
रिपोर्टहरूको अनुसार, आईफोन १४ प्रो म्याक्समा दिइएको १६०।७ एमएमको तुलनामा १५९।८ एमएम को कम उचाइ र ७७।६ एमएम को सट्टा ७६।७ एमएम को अलिकति कम चौडाइ हुन सक्छ ।
यस बाहेक, आइफोन १५ प्रो म्याक्सले यूएसबी टाइप सी पोर्ट पाउने पनि रिपोर्टमा बताइएको छ, जुन एप्पलको सामान्य लाइटनिङ पोर्ट भन्दा फरक छ ।

प्रोसेसरको बारेमा कुरा गर्दा, आइफोन १५ प्रो म्याक्सले थ्री न्यानोमिटर प्रक्रियाको साथ एप्प्लबायोनिक चिप पाउने अपेक्षा गरिएको छ ।
यो उन्नत प्रोसेसरले राम्रो गति र दक्षता प्रदान गर्नेछ । आईफोनले ८ जीबी एलपीडिडिआर ५ र्याम प्राप्त गर्नेछ भन्ने पनि लीकबाट खुलासा भएको छ ।
टाइप–सी पोर्ट, ३५ वटासम्मको फास्ट चार्जिङ सपोर्ट।
पेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग ९आइफोन १५ प्रो म्याक्सका लागि०। यो १४ प्रो म्याक्सको क्यामेराको अप्टिकल जुम क्षमताभन्दा दोब्बर भएको अनुमान।
र्‍याम ६ देखि ८ जीबी।
आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल।
डिस्प्ले बेजल १.५५ एमएम।
आइफोन १५ को मूल्य ७९९ डलर, १५ प्लसको ८९९ डलर, १५ प्रोको १०९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरभन्दा माथि।पछिल्लो भागमा ट्रिपल क्यामेरा र सुधारिएका नयाँ सेन्सरहरू।
अफवाह अनुसार आइफोन १५ र १५ प्रो म्याक्स कलर मिल्दो केबलहरू सँग आउन सक्छ,केबलहरू एशिया बाहिर आउनेछन ।
आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलर।
१५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए१७ बायोनिक चिप। आइफोन १५ र १५ प्लसमा ए१६ बायोनिक चिपसेट जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै आइसकेको छ।
इन्टरनल स्टोरेज १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी तथा १५ र १५ प्लसमा १२८ जीबी, ३५६ बजी र ५१२ जीबी।
आइफोन १५ मा ३८७७ एमएएच, १५ प्लसमा ४९१२ एमएएच, १५ प्रोमा ३६५० एमएएच र १५ प्रो म्यासमा ४८५२ एमएएच क्षमताको ब्याट्री।
एप्पलले सन् २०२० मा नै आइफोन खरिद गर्दा पावर एडप्टर दिन बन्द गरेको थियो। आइफोन १५ मा पनि त्यो निरन्तर रहने देखिन्छ।

लेखक - संजय पौड्याल

विगत १५ राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना प्रबिधिसँग आबद्ध रहेर प्रथम सहकारी संस्था सूचना प्रबिधिमा आबद्ध हुनुहुन्छ ।

सम्बन्धित खबर