शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

सप्तरी कारागारमा नेपाली सेना परिचालन

शुक्रवार, फागुन १, २०८२

राजविराज, १ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै राजविराजस्थित कारागार कार्यालय सप्तरीमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले त्यहाँ नेपाली सेनाको एक टोली परिचालन गरिएको छ ।

नेपाली सेनाअन्तर्गत बरख गण राजविराजका गणपति सोबितबहादुर चन्दका अनुसार कारागार सुरक्षाका लागि अधिकृत दर्जाको कमाण्डमा ३५ जना नेपाली सेना परिचालन गरिएका छन् । बिहीबारदेखि परिचालन गरिएको उक्त टोली निर्वाचन अवधिभर कारागार परिसरमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सक्रिय रहनेछ ।

गणपति चन्दले सम्भावित जोखिम न्यूनीकरण गर्दै जिल्लावासीलाई सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सहज वातावरण सिर्जना गर्नु सेनाको मुख्य जिम्मेवारी रहेको जानकारी दिनुभयो । निर्वाचन अवधिभर सुरक्षा निकायबिच आवश्यक समन्वयसमेत हुने जनाइएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन एकसाता अघि सप्तरीभरि नेपाली सेना परिचालन गरिसकेको छ ।

सम्बन्धित खबर