बुधवार, चैत १८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

शनिवार, फागुन २, २०८२

इटहरी, २ फागुन । केही राउण्ड गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाइ सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी हवल्दार मनबहादुर न्यौपानेको नेतृत्वको टोलीले सीमाक्षेत्रस्थित अस्थायी चेकपोष्टबाट बिआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतको अररिया जिल्ला, बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवानलाई नियन्त्रणमा लिइएको हो ।

ति भारतीय नागरिकको साथबाट पेस्तोल, गोली तथा लागुऔषध ब्राउन सुगरसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १ बहार बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले जानकारी दिनुभयो । चेकजाँचका क्रममा पासवानको शरीरमा लुकाइ राखिएको इटालियन ९ एमएम अटोमेटिक पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने २ राउण्ड गोली र करिब १०० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको बताइएको छ । त्यस्तै, उहाँको साथबाट केही नेपाली र भारतीय रुपियाँसमेत बरामद गरिएको छ ।

पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाइएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै गर्दा सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र नियमित गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाइएकै क्रममा हतियारसहितका भारतीय नागरिकलाइ पक्राउ गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ । 

सम्बन्धित खबर