शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै

शनिवार, फागुन २, २०८२

अमेरिका, फागुनः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकीविमानवाहक पोत पठाउने निर्णय गर्नुभएको यस विमानवाहक पोतको नामयूएसएस जेराल्ड आर फोर्ड  हो यो पहिले नैमध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा जानेछ

यसले अमेरिकाको केन्द्रिय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिती सुनिश्चित गर्नेछ राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्यइरानमाथि नयाँ परमाणु सम्झौता गर्न सकारात्मक दबाब सिर्जना गर्नु रहेको बताउनुभएको उहाँले यदि इरानसँगको सम्झौताअसफल भएमा यो पोत आवश्यक पर्न सक्ने भन्नुभएको

उहाँले इरानमा सत्ता परिवर्तन सबैभन्दा राम्रो विकल्प हुनसक्छ भन्ने सङ्केत पनि गर्नु भएको पछिल्ला केही महिनामा इरानमादेशव्यापी प्रदर्शनहरू भएका छन्, जसमा नागरिकहरूले सरकारको विरोधमा आन्दोलित हुनु भएको त्यसमा सरकारको प्रतिक्रिया नियन्त्रणका कारण तनाव बढेको यी परिस्थितिहरूले इरानको आन्तरिक राजनीतिमा केही दबाब सिर्जना गरेको देखिन्छ

यस कदमले मध्यपूर्वमा क्षेत्रीय सुरक्षा कूटनीतिक सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ अमेरिकी सैन्य विस्तारले इरानमाथि दबाबसिर्जना गरेको भए पनि सम्भावित द्वन्द्वको जोखिम बढेको देखिन्छ विशेषज्ञहरूले यसलाई इरानसँगको कूटनीतिक संवादलाई सुदृढबनाउने आवश्यक परे सावधानीपूर्वक सैन्य विकल्प तयारी गर्ने उपायका रूपमा व्याख्या गरेका छन्

सम्बन्धित खबर